Headlines News :
Home » » दाङका खोलाहरुमा बाढी आएपछि घोराही-तुलसीपुर, घोराही-लमही सडकखण्ड अबरूद्ध

दाङका खोलाहरुमा बाढी आएपछि घोराही-तुलसीपुर, घोराही-लमही सडकखण्ड अबरूद्ध

Written By Unknown on Tuesday, August 16, 2016 | 6:40 AM


रेखा मगर/साउन ३२, दाङ । आज भएको ठूलो वर्षाका कारण दाङका खोलाहरुमा पानीको सतह बढेपछि सवारी आवागमनमा समस्या भएको छ ।

दाङको घोराही–तुलसीपुर, घोराही–लमही सडकखण्डमा पर्ने विभिन्न खोलामा आएको बाढीका कारण गाडीहरु आवतजावत गर्न नसकेको खवर छ ।
जिल्लाका खोलाहरुमा पानी मुनिको पुल हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका कटुवा खोला, पत्रे खोला, गुर्जे खोला, ग्वार लगाएतका खोलाहरुमा वाढी आएका कारण गाडी चल्न सकेका छैन ।
पानीको सतह नघटेसम्म गाडी चल्ने सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger