|
|
पश्चिम देबस्थल गाबिस वडा न ९ घाट्गाउ बुरेली मा जङ्गलबाट एक्कासि आएर मान्छेहरुलाई टोक्दा ७ जना घाइते भयका हुन ।
घाइतेहरुको स्थानीय पोख्रेल मेडिकलमा उपचार भइरहेको छ भने एक जना गम्भीर घाइते ५० बर्षकि भुमा टमाटालाइ भने ओठमा टोकेपछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।
स्याल जङ्गलबाट एक्कासि आएर मान्छेहरु लगाएत पशुचौपायलाई टोक्दै भागेको छ । तर कति पशु चौपाए टोकेको छ भन्ने एकिन गर्ना सकिएको छैन ।
टोक्ने स्याललाइ मारे पनि थप अन्य स्यालहरुको बिकबिकी रहेको स्थानीय पदम बुढाथोकीले जानकारी दिनुभएको छ ।
Post a Comment