Headlines News :
Home » » दाङमा हत्या गरेर फालेको अवस्थामा एक युवकको शव भेटियो

दाङमा हत्या गरेर फालेको अवस्थामा एक युवकको शव भेटियो

Written By Unknown on Friday, August 19, 2016 | 4:43 AM


भदौ ३, दाङ । दाङमा एक जनाको शव फेला परेको छ ।



विजौरी गाविस वडा नं वस्ने २६ वर्षीय हिरामणि चौधरीको हत्या गरेर फालेको अवस्थामा शव भेटिएको हो । चौधरीको शव मानपुर ८ मा आज फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सवारी चालक रहको खुल्न आएका चौधरीको अनुहार र शरिरका विभिन्न भागमा घाउ र खतहरु देखापरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जिानकारी दिनुभयो ।

घटनावारे अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger