|
|
फाल्गुन २१, रोल्पा । रोल्पा जिल्लाको समग्र बिकास तथा पर्यटन प्रबन्धनका लागि पहिलो पटक बृहत सस्कृतिक कार्यक्रमको आयजना गरिदै छ,जस्को नेतृत्व अहिलेका जल्दा बल्दा युवाहरूलाई साथ र सपोर्ट दिदै लोक तथा दोहोरी गायक हरि डाङ्गिले गर्दै हुनुहुन्छ ।
गुरुङ्ग गाउ सामुदायिक होम स्टे रोल्पाको सान,पर्यटन पर्बनधनका लागि सस्कृतिक अभियान,भन्ने मुल नाराका साथ गुरुङ्ग गाउँ सामुदायिक होम स्टे रोल्पाले आयोजना गर्ना लागेको उक्त कार्यक्रममा थुप्रै कलाकारहरुको आगमन हुने भयको छ ।
चर्चित नाईका झरना थापाको जोडदार अभिनाय रहने छ भने आधिनक गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान दियर विश्व सामु नेपाली गीत सङीतको जगेर्नामा धेरै टेवा पुर्याउनु भयका आधुनिक गायक प्रोमोद खरेलले आफ्नो हरायको झुम्का खोज्ना यस्पाली रोल्पा आउने भयका छन ।
यसै गरी मोडल शंकर बि सि,बिजय थापा,रश्मी तमाङग,पार्बती राइको पनि जोडदार प्रस्तुती रहने छ । नयाँ तथा पुराना कलाकारहरुलाई एक मुस्ट समेट्ने क्रममा थुप्रै साथीहरु बाट राम्रो नराम्रो कमेण्टहरु आईरहदा कार्यक्रमा समयोजक हरी दाङगिले कुनै पनि बाधा आउन नदिने सम्पूर्ण संचार माध्यामहरुलाई जानकारी दिनु भयको छ ।
चर्चित हास्य टेलीस्रिंखला मेरी बासैका निरु खड्का निर्मली, बल्छी धुर्बे र राजु मास्टरले समेत हसाउने भयका छन,साथ साथै अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
चैतर ११ गते देखी १३ गते सम्म चलने उक्त कार्यक्रममा दोहोरी गायक बद्री पङ्गेनी,चन्द्र शर्मा,हरी डाङ्गी,अमृत खाती,देवी घर्ती गिता सेन्चुरी,बलबिर चलाऊने,कामना ओली लगायतका कलाकारहरुले दोहोरीको आनन्द दिने छन ।
प्रतेक दिन साझ राष्ट्रिय कलाकारहरुको साथमा दोहोरीको मज्जा लिना सक्किने कार्यक्रमलाई केन्द्रिय तथा स्थानिय संघसस्थाहरुले सहयोग गरेको कार्यक्रम समयोजक हरी दाङ्गिले बताउनु भयको छ ।
Post a Comment