Headlines News :
Home » » सैनिक कारबाहीमा बोको हरामका १२ लडाकू मारिए

सैनिक कारबाहीमा बोको हरामका १२ लडाकू मारिए

Written By Unknown on Monday, December 21, 2015 | 6:11 AM



पुस ६ लागोस । नाइजेरियाली सैनिकले गरेको कारबाहीको क्रममा १२ बोको हराम आतङ्ककारी समूहका सदस्य मारिएका छन् । सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ ।

नाइजेरियामा गत ६ वर्षयता इस्लामिस्क आतङ्ककारी समूहले जारी राखेको हत्या, हिंसा र आतङ्कको क्रममा हजारौं व्यक्तिले ज्यान गुमाएका एक सैनिक प्रवक्ताले जानकारी दिएको छ ।

नाइजेरियामा सन् २००९ देखि बोको हराम आतङ्ककारी समूहले जारी राखेको हिंसा हत्यामा १७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

जारी आक्रमणको त्रासले २६ लाख सर्वसाधारणले घर छोडी भागेको बताइएको छ । एजेन्सीको सहयोगमा

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger