|
|
चैत १२, एजेन्सी । अब फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्नेगरि फेसबुकले नयाँ फिचर ल्याउने तयारी गरेको छ ।
फेस्बुक्ले ल्याउने यो फिचरमा कुनैपनि फेसबुक प्रयोगकर्ताले अर्को व्यक्तिको नक्कली फेसबुक एकाउन्ट बनाउन सक्ने छैनन् । महिला उत्पीडन रोक्न यो फिचर ल्याउन लागिएको फेसबुकले जनाएको छ ।
फेसबुकको यस फिचर अन्तर्रगत कुनैपनि व्यक्तिको फोटो प्रयोग गरेर नक्कली फेसबुक एकाउन्ट बनाउन खोजेमा फोटो प्रयोग गरिएको व्यक्तिलाई जानकारी हुनेछ र कसैले तपाईको नक्कली फेसबुक एकाउन्ट बनाउँदै छ भनी फेसबुकले नोटिफिकेशन पनि पठाईदिने छ ।
यस्तो अवस्थामा प्रयोगकर्ताले दिएको जानकारी सही ठहरीएमा मात्र एकाउन्ट बन्ने छ । फेसबुकले यस फिचरलाई केही समय अघि परीक्षण समेत गरेको थियो । छिट्टै यो फिचर विश्वव्यापी आउने फेसबुकले जनाएको छ । यो फिचर आएसंगै नक्कली एकाउन्ट बनाउनेहरु निरुत्साहित हुने फेसबुकको दावी छ । एजेन्सीको सहयोगमा

Post a Comment