|
|
चैत १२, काठमाडौं । यहि चैत २६ गतेदेखी प्रदर्शनमा आउने रेखा थापाको फिल्म ‘राम प्यारी’ को दोस्रो ट्रेलर सार्वजनिक गरीएको छ ।
सबिर श्रेष्ठ निर्देशीत यस फिल्म महिला टेम्पु चालकको कथा माथि बनाइएको छ । फिल्ममा रेखा थापा टेम्पु चालकको भुमिकामा देखिएकी छिन् ।
फिल्ममा रेखासँगै नायक सविन श्रेष्ठ र नायिका आश्मा डिसीको अभिनय रहेका छ । फिल्ममा नव नायक आभाष अधिकारीले ‘राम प्यारी’ डेव्यु गरेका छन् । जगदिश्वर थापाको पटकथा एवं संवाद रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् ।

Post a Comment