Headlines News :
Home » » दाङमा कार र मोटरसाइकल ठोक्किदा दुइजना घाइते

दाङमा कार र मोटरसाइकल ठोक्किदा दुइजना घाइते

Written By Unknown on Wednesday, August 17, 2016 | 5:13 AM


भदौ १, घोराही । बुधबार दाङमा कार र मोटरसाइकल एकाआपसमा ठोक्किदा दुइजना घाइते भएका छन ।

२: २० बजेतिर नारायणपुरबाट घोराही आउँदै गरेको रा.१.प ७७७९ नम्बरको मोटरसाइकल र बिपरित दिसा जादै गरेको बा.११.च ८७६९ नम्बरको कार त्रिपुर—४ सौडीकुलामा एकाआपसमा ठोक्किदा मोटरसाइकल चालक त्रिपुर(८ निवासी वीर बहादुर बिक को खुट्टामा चोट लागेको र पछाडि सबार उनका छोरा ९ बर्षिय असिन बिक सामान्य घाइते भएका छन ।

दुबै सबारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुको घोराही स्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका डि.एस.पी प्रकाश राज शर्माले बताएका छन ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger