Headlines News :
Home » » दाङका बजारमै यसरी हराउँछन् ग्यासका सिडिण्डर !

दाङका बजारमै यसरी हराउँछन् ग्यासका सिडिण्डर !

Written By Unknown on Wednesday, February 24, 2016 | 4:33 AM


दाङ फागुन १२ । लामो नाकाबन्दी र इन्धन अभावमा परेका ग्यास उद्योगहरुलाई अहिले अर्को समस्याले सताउन थालेको छ । उद्योगले उत्पादन गरेका सिलिण्डर बजारमै डम हुन थालेपछि उद्योगहरु तनावमा छन् ।

नाकाबन्दी र अभावको समयमा बजारमा गएका सबै ग्यास सिलिण्डरहरु उद्योगसम्म आइनपुग्दा उद्योगहरु समस्यामा परेको बताइन्छ । एक तीनको अवधारणा अनुसार सञ्चालन भएको ग्यासको बजार नाकाबन्दीले केही समस्या बनाएको राप्ती ग्यास उद्योग सतवरिया दाङले जनाएको छ ।

विगतको समस्यामा उद्योगको चक्र अनुसार वजारमा ग्यास बढि गएको र सबै सिलिण्डरहरु अहिले उद्योगसम्म उद्योगको भनाइ छ । जिल्लामा स्थापना भएको एक मात्र उद्योगले अहिले १ हजार ५ सय सिलिण्डर उपभोक्ताहरुसँग ड्यू रहेको जनाएको छ । आजको नयाँ युगबोध दैनिकमा खबर छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger