|
|
चैत १२, काठमाडौं । होली मनाउने क्रममाउत्तरी भारतीय राज्यमा भएको दङ्गामा परी कम्तीमा पनि ३० जनाको मृत्यु भएको छ । साथै अन्य दर्जनौँ घाइते भएका छन् ।
एजेन्सी समाचारमा उल्लेख भए अनुसार भारतीय राज्य उत्तर प्रदेशका विभिन्न भागमा भएको घटनामा ती व्यक्तिहरू मारिएका हुन् ।
सो राज्यमा गत दुई दिनमा होली मनाउने क्रममा विभिन्न भागमा भएको घटनामा ती व्यक्ति मारिएका बताइएको छ । प्रान्तीय सहर लखनऊमा मात्र दुई समूहबीच भएको झडपमा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ ।
अन्य एक सहरमा भएको दुई समूहबीच भएको झडपमा दुई व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । -एजेन्सीको सहयोगमा

Post a Comment